सङ्खुवासभामा काँग्रेसका दीपक खड्का विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सङ्खुवासभामा काँग्रेसका दीपक खड्का विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सङ्खुवासभामा नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराएका हुन्।

दीपकले ३२ हजार १ सय ५८ मत ल्याए भने राजेन्द्रप्रसादले २६ हजार ७ सय १९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठले ११ सय ३६ मत ल्याएका छन्। जसपाका दीपककुमार राईले ८११, राप्रपाका भोलामान कार्कीले ३०८ र स्वतन्त्र तेन्जी भोटियाले ५२२ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस