सुनसरी-३ मा विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनसरी-३ मा विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा कांग्रेस नेता विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा रहेकी छन् ।

चौधरीले ११ हजार ७१६ मत प्राप्त गर्दा गच्छदारले ७ हजार ३२३ मत प्राप्त गरेका छन् । सुरुवातमा नेपाल स्वतन्त्र पार्टीका कमल बाबू मैनालीले अग्रता लिए पनि उनी हाल तेस्रो स्थानमा झरेका छन्।

उनले ४ हजार ८५५ मत प्राप्त गरी चौधरी र गच्छदारलाई पछ्याइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस