पाँचथरबाट एमालेका बसन्तकुमार नेम्वाङ विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पाँचथरबाट एमालेका बसन्तकुमार नेम्वाङ विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बसन्तकुमार नेम्बाङ विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतले पछि पार्दै नेम्बाङ निर्वाचित भएका हुन्।

नेम्बाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ६३ मत पाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस