धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो विजयी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस