बैतडीको प्रदेश सभा-२ मा नेपाली काँग्रेसका शिवराज भट्ट विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैतडीको प्रदेश सभा-२ मा नेपाली काँग्रेसका शिवराज भट्ट विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । बैतडी को प्रदेशसभा २मा नेपाली काँग्रेसका शिवराज भट्ट विजयी भएका छन्।

उनले  १७ हजार ५ सय ५३ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलाधर भट्टले १६ हजार ७ सय १६ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस