काठमाडौँ । बैतडी को प्रदेशसभा २मा नेपाली काँग्रेसका शिवराज भट्ट विजयी भएका छन्।
उनले १७ हजार ५ सय ५३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलाधर भट्टले १६ हजार ७ सय १६ मत पाएका छन्।