रवि लामिछानेलाई ८,६८८ मतको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रवि लामिछानेलाई ८,६८८ मतको अग्रता


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा ३७ हजार २२१ मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ८६८८ मतको अग्रता बनाएका छन् ।

उनले १७ हजार ५२९ मत प्राप्त हुँदा एमालेका कृष्णभक्त पोखरेलले ८८४१ र काँग्रेसका उमेश श्रेष्ठले ८६४१ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस