गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रता


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन्।

११ सय मत गणना गर्दा ज्ञवालीले ५७७ मत ल्याएका छन्।

यहाँ नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ५०७ मत ल्याएका छन्। ७० मतले प्रदीप अघि छन्। यहाँ मतगणना जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस