गोरखा १ (क) मा माओवादीका धिताल विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोरखा १ (क) मा माओवादीका धिताल विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् । 

उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।

Tags :
प्रतिक्रिया दिनुहोस