२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलका मुख्य नेतामध्ये ४ जना ‘रेड जोन’मा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा दलका मुख्य नेतामध्ये ४ जना रेड जोनमा देखिएका छन्।

सार्वजनिक भइरहेका मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो रेड जोनमा परेका हुन्।

इलाम १ मा समाजवादीका नेता खनाल एमालेका महेश बस्नेतसँग पछि परेका छन्। एमालेका बस्नेतले ५६ सय २६ मत ल्याउँदा खनालले ४ हजार ८ सय ५० मत ल्याएका छन्। 

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पछि परेका छन्। राउतले १४ हजार  ४ सय ६८ मत ल्याउँदा यादवले ७ हजार २ सय ७१ मत ल्याएका छन्।

यस्तै लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आदार कापरसँग पछि परेका छन्। कापरले २२ सय ४ ल्याउँदा ठाकुरले १९ सय ९६ मत ल्याएका छन्। 

सर्लाही २ मा लोसपाका राजेन्द्र महतो माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवसँग पछि परेका छन्। यादवले  १८ सय २५ मत ल्याउँदा महतोले १३ सय ११ मत ल्याएका छन्। 

प्रतिक्रिया दिनुहोस