राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार रास्वपामा प्रवेश
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर-३ का उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सहभागी भएका छन्। एक औपचारिक कार्यक्रममार्फत उनलाई...