डोटीमा एमालेकी ओलीलाई दोब्बर मतले पछि पार्दै प्रेम आले  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डोटीमा एमालेकी ओलीलाई दोब्बर मतले पछि पार्दै प्रेम आले 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेम आलेले फराकिलो मतले अग्रता कायम गरेका छन् ।

आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् ।

आले र ओलीबीच २ हजार ८२२ मतान्तर रहेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८, राप्रपाका अङ्कबहादुर खड्काले १४३ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस