सर्लाही १ मा स्वतन्त्र उम्मेदवारको अग्रता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्लाही १ मा स्वतन्त्र उम्मेदवारको अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार १५५ मत पाएका छन् ।

खड्कालाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस