काठमाडौँ । मकवानपुर २ मा २३८५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।