चितवन २ को प्रारम्भिक मत परिणाम सार्वजनिक  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चितवन २ को प्रारम्भिक मत परिणाम सार्वजनिक 


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । सर्वाधिक चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ । 

एक सय मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त श्रेष्ठले ५३, काँग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत पाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस