२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा मतदान गर्न गएका होटेल व्यवसायीको हत्या

अ+ अ-

दार्चुलाको व्यास गाउँपालिका-४ डोकटमा एक होटेल व्यवसायीको हत्या भएको छ। खलङ्गा बजारमा होटेल व्यवसाय गर्दै आएका नरसिंह विष्टको हत्या भएको प्रहरीले जनाएको छ। 

मतदान गर्न खलङ्गाबाट व्यास गएका बेला उनको हत्या भएको र शव सुनसेराको खोला किनारमा फेला परेको थियो।

मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पर रहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ। दार्चुलाका प्रहरी प्रवक्ता राजेश शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीयले दार्चुला-तिंकर सडकको सुनसेरामा खण्ड अवरुद्ध पारेका छन्।

प्रतिक्रिया दिनुहोस