२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान अधिकृत निदाएपछि….

अ+ अ-

काठमाडौँ । दैलेखमा मतदान अधिकृत निदाएपछि मतपेटिका छुटेको छ।

दैलेखको काँधीकाठ गाउँपालिका २ जनता प्रावि पिपलचौतरा मतदान गरेका मतपेटिका प्रहरी चौकी ठाटिकाँधमै छुटेपछि विवाद भएको हो।

मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा चार वटा मतपेटिका राखेर सङ्कलन गर्ने गाडी आउन्जेल आफू एक छिन सुत्छु भन्दै निदाएका थिए।

उनी निदाएसँगै मतपेटिका चौकीमै छुटेको थियो। मतपेटिका चौकीमै छुटेपछि विवाद पनि उत्पन्न भएको छ।

उक्त मतदान केन्द्रमा सात सय मतदातामध्ये ४५८ मत खसेको थियो। उक्त मतपेटिका क्षेत्र नम्बर २, दुल्लुस्थित मतगणना स्थलमा ल्याउनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस