ललितपुर-२ : एमालेका महर्जनले ११७ मत ल्याउँदा स्वतन्त्र पार्टीका बुद्धरत्नले पाए ९० मत « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ललितपुर-२ : एमालेका महर्जनले ११७ मत ल्याउँदा स्वतन्त्र पार्टीका बुद्धरत्नले पाए ९० मत


५ मंसिर २०७९, सोमबार


ललितपुर । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस