२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर १०२ राउन्ड हवाइ फायर, ७५ स्थानमा मतदानमा विवाद 

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले ११ जिल्लामा १०२ राउन्ड हवाइ फायर गरेको छ ।

रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चुला, बझाङ, ताप्लेजुङ र स्याङ्जामा गोली चलेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । 

उनका अनुसार ११ जिल्लाका २४ स्थानमा १०२ राउन्ड हवाइ फायर भएको हो । 

७५ स्थानमा मतदानबारे विवाद र झडप भएको डीआईजी राईले बताए । ६० भन्दा बढी ठाउँमा पुनः मतदान सुरु भइसकेको छ । १४ स्थानमा पुनः मतदान हुन नसकेको उनले बताए ।

थप प्रहरी परिचालन गरेर मतदान विवादको समस्या समाधान गर्ने प्रयास गरिरहेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस