देशभरीबाट ७० प्रतिशतसम्म मत खस्ने आयोगको अनुमान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

देशभरीबाट ७० प्रतिशतसम्म मत खस्ने आयोगको अनुमान


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशत मत खस्ने अनुमान गरेका छन्।  

उनले आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै देशभरीबाट कुल ७० प्रतिशत मत खस्ने अनुमान गरेको जानकारी दिए। 

थपलियाले विगतका निर्वाचनको मतदान स्थिति, मतदाताको भोटिङ अवस्था र आइतबार तथा सोमबारको बिदाले गर्दा यस पटक ७० प्रतिशतसम्म मतदान हुनसक्ने अनुमान गरेको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस