सुर्खेतका २ स्थानमा मतदान स्थगित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतका २ स्थानमा मतदान स्थगित


४ मंसिर २०७९, आइतबार


सुर्खेत । सुर्खेतका दुई मतदान केन्द्रमा दलका प्रतिनिधि बिच विवाद भएपछि हाललाई मतदान गर्ने कार्य स्थगित भएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित सूर्य ज्योति आधारभूत विद्यालय, आँपगैरा मतदान केन्द्र तथा सिम्ता गाउँपालिका–९ डाँडाखालीमा दलका प्रतिनिधि बिच विवाद भएपछि मतदान स्थगित भएको हो ।

सिम्ता गाउँपालिका ९ डाँडाखालीमा कुपन वितरणमा दलरुहरु बिच विवाद भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस