राजेन्द्र लिङ्देनले साइत हेराएर हाले भोट « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

राजेन्द्र लिङ्देनले साइत हेराएर हाले भोट


४ मंसिर २०७९, आइतबार


झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका छन् ।

उनले आइतबार बिहान ११ बजेको शुभ साइतमा मतदान गरेका हुन् ।

झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालय मतदान केन्द्रमा उनी मत खसाल्न पुगेका हुन् । हिन्दुरावादी पार्टी राप्रपाका अध्यक्ष लिङ्देन झापा-३ मा उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस