गुल्मीको मालिका गाउँपालिका-५ मा मतदान स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गुल्मीको मालिका गाउँपालिका-५ मा मतदान स्थगित


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । गुल्मीको क्षेत्र नम्बर-२ को मालिका गाउँपालिका-५ मा मतदान स्थगित भएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध भएपछि मतदान स्थगित भएको हो ।

मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले नै विरोध गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस