शनिवारदेखि फिल्म हल बन्द « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शनिवारदेखि फिल्म हल बन्द


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुकभरका फिल्म हल शनिबार ५ बजेपछि बन्द हुने भएका छन् ।

शनिबार सन्ध्या र रात्रिकालीन सो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र सङ्घले जनाएको छ ।

क्यूएफएक्ससहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै सो राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस