२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट करदातालाई सम्मान तथा कर्मचारीलाई पुरस्कृत गरिने

अ+ अ-

काठमाडौँ । सरकारले हरेक वर्ष कर दिवसका दिन (१ मंसिर) मा आयोजना गर्ने उत्कृष्ट करदाता सम्मान कार्यक्रम यस वर्ष ७ मंसिरमा आयोजना गरिने भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार बिहीबारदेखि कर दिवसको औपचारिक कार्यक्रम सुरु भएको छ । यसबीचमा एक सातासम्म विभागले निजी क्षेत्रका सङ्घ-सङ्गठन तथा सरोकारवालासँग समन्वय गरी निर्वाचन आचार संहिताभित्र रहेर अन्तरक्रिया, संवाद तथा कर शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

७ मङ्सिरका दिन भने करदाता सम्मान तथा कर्मचारीलाई पुरस्कृत गरिने विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने विभिन्न करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ । विभागले छुट्टाछुट्टै शीर्षकमा बढी कर तिर्ने करदातालाई सम्मान गर्छ ।

सरकारले २०६९ सालदेखि १ मंसिरमा राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । यस वर्षको कर दिवसको नारा ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस