मेडिकल काउन्सिलले गर्‍यो विशेष परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेडिकल काउन्सिलले गर्‍यो विशेष परीक्षा तालिका सार्वजनिक


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यही मंसिर ९ गते हुन लागेको विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

तालिकाअनुसार सो दिन बिहान १० देखि १२ मध्याह्न १२ बजेसम्म २० विषयको परीक्षा हुनेछ।

यस्तै, दिउँसो २ : ३० देखि अपराह्न ४ : ३० सम्म २५ विषयको परीक्षा हुनेछ । परीक्षा पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा हुने जनाइएको छ ।

हेर्नुस् तालिका:

Tags :
प्रतिक्रिया दिनुहोस