काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यही मंसिर ९ गते हुन लागेको विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार सो दिन बिहान १० देखि १२ मध्याह्न १२ बजेसम्म २० विषयको परीक्षा हुनेछ।
यस्तै, दिउँसो २ : ३० देखि अपराह्न ४ : ३० सम्म २५ विषयको परीक्षा हुनेछ । परीक्षा पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा हुने जनाइएको छ ।
हेर्नुस् तालिका:
