सुनको मूल्य घट्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ? 


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ  । सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै,  तेजाबी सुनको मूल्य पनि ४ सयले घटेर प्रतितोला ९७ हजार पाँच सयमा कायम भएको महासङ्घले जनाएको छ । 

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ  । 

Tags :
प्रतिक्रिया दिनुहोस