विश्वकपका लागि क्यानडाको टोली घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वकपका लागि क्यानडाको टोली घोषणा


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि क्यानडाले टिम घोषणा गरेको छ। क्यानडाले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

क्यानडाले घोषणा गरेको टोलीमा चोटका बाबजुत अल्फन्सो डेभिस अटाएका छन्। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा क्यानडा समूह ‘एफ’ मा रहेको छ ।

यस समूहमा बेल्जियम, क्रोएसिया र मोरक्को रहेको छ । क्यानडाले बेल्जियमसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस