२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

अ+ अ-

काठमाडौँ । पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ। आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो।

यसभन्दा अघि कोइलाको अभाव र मर्मतको लागि लामो समय उद्योग बन्द गरिएको थियो। उद्योगलाई कोइलाको अभावमा पटक(पटक बन्द गरिएपछि मजदुर युनियनहरूले महाप्रबन्धकलाई तत्काल उद्योग सञ्चालन गर्न माग गर्दै आएका थिए।

‘यस उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले सिमेन्ट प्लान्ट र बिक्री सुचारु भए तापनि किङ्कर उत्पादन गर्न कच्चा पदार्थ अभाव भई बन्द भएको तर आज (आइतबार) सम्म पाँच सय मेट्रिकटन कोइला आइसकेको र निर्वाचन अघिपछिसम्म पाँच सय मेट्रिकटन थप गरी तत्काल सञ्चालन गर्ने सहमति भई कार्यान्वयनमा लैजाने,’ उद्योग प्रशासन र मजदुरहरूबीच सहमतिपत्रमा भनिएको छ।

चालू आर्थिक वर्षमा उद्योगका सहायक महाप्रबन्धक उमाशङ्कर आनन्दका अनुसार चालू आर्थिक वर्षको साउनमा १२, भदौमा ८, असोजमा १५ दिन, कात्तिकमा हालसम्म उद्योग कोइला अभाव र मर्मतको लागि बन्द भएको छ। ‘उद्योग बन्द हुनुपर्ने मुख्य कारण कोइला अभाव र मर्मत हो,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस