२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान गठबन्धन भागबण्डाका लागि हो : अध्यक्ष ओली 

अ+ अ-

डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको आरोप लगाएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी डोटीले दिपायलमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन् । “विभिन्न दलहरूबीच जुन गठबन्धन भएको छ त्यो देशको विकास समृद्धिका होइन, राष्ट्रियताप्रति चिन्ता र चोसो छैन” पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने “केबल जनतालाई झुटा आश्वासन दिएर चुनाव जित्नु र पछि भागबण्डा गरेर खानु एउटा मात्र उद्देश्य हो ।” 

मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्त्वका योजनाहरू पश्चिम सेती, खुटिया दिपायल फास्ट ट्रयाक, सहजपुर बोगटान राजमार्गलाई पूर्णता दिने, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता गर्ने बताए । 

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेद्बार बनेको नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य प्रेम बहादुर आले मगरले मन्त्री पदमा रहँदा बोलेको भाषाले गर्दा डोटीको मात्र नभई राष्ट्रको समेत बेइज्जत गरेको यस्ता व्यक्तिलाई जिताउनु डोटीको लागि दुर्भाग्य भएको आरोप लगाए । 

नेपाली काँग्रेसका प्रतिनिधि सभाका सदस्यका उम्मेदवारलाई पाखा लगाएर आले आफू हाबी भएको ओलीले बताए । उनले भने ‘काँग्रेसका उम्मेदवारलाई ओरालो बगाएर कैलाली पुर्‍याए काङ्ग्रेसकै भोटले आले जित्न चाहँदैन, काँग्रेसका कार्यकर्ताहरूलाई उनले किन भोट दिने । 

प्रतिक्रिया दिनुहोस