प्रमुख आयुक्त थपलिया र राजदूत डेप्रेजविच शिष्टाचार भेट « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रमुख आयुक्त थपलिया र राजदूत डेप्रेजविच शिष्टाचार भेट


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियार नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजविच भेटवार्ता भएको छ ।  

बिहीबार आयोगको कान्तिपथस्थित कार्यालयमा आयुक्त थपलिया र राजदूत डेप्रेजविच भेटवार्ता भएको हो । 

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस