कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित (नतिजासहित)  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित (नतिजासहित) 


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । विभिन्न विषयमा पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको बोर्डले नतिजा प्रकाशित गरेको हो । 

परिवर्तित ग्रेडसिट लिनका लागि १० दिनभित्र बोर्डमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ । साथै पुनर्योगको नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र दुई हजार रुपैयाँ शुल्क तिरी उत्तरपुस्तिका हेर्न पाउने पनि बोर्डले जनाएको छ । 

नतिजा !

Tags :
प्रतिक्रिया दिनुहोस