सुनको मूल्य घट्यो आज तोलामा कति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य घट्यो आज तोलामा कति ?


२१ कार्तिक २०७९, सोमबार

काठमाडौँ ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

 आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको  हो । 

 आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ   । 

प्रतिक्रिया दिनुहोस