२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लापसे गरी सवारीसाधन चलाउने चार पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने चारजनालाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ। आइतबार बिहान भएको विशेष चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सेवनकर्ताको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने बा.४ ख १९ ५६, बा.२४ प ११ ४६, बा.७६ प ५३ ८६ र प्रदेश ३-०२-००६ प ८२६ नम्बरको सवारीसाधनका चालक रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ट्राफिक प्रहरीले प्राविधिकको सहयोगमा टिएचसी विधिबाट लापसे चेक गर्दै आएको छ। चेकजाँचमा कार्यालयसहित लागुऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरी अस्पताल र प्रहरी वृत्त जगातीको संयुक्त टोली सहभागी थियो।

चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुई चालकलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस