लापसे गरेर सार्वजनिक सवारी चलाउने ८ चालकलाई कारवाही
काठमाडौँ। काभ्रेमा कतिपय सवारी चालकले लागू पदार्थ सेवन (गाँजा) गरेर सार्वजनिक सवारी चलाउने गरेको पाइएको छ । यात्रुवाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा लागू पदार्थ...