२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका अपेक्षा पूरा गर्ने गरी काम गछौँ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक अस्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उद्देश्य नभएको उनले बताए ।

उनले भने,‘हामीले प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा सम्बोधन गर्न सक्छौँ कि सक्दैनौ हाम्रो अगाडिको प्रश्न पनि यही हो । हाम्रो चुनौती पनि यही हो । निर्वाचन हामी जित्छौँ । निर्वाचन जितिसकेपछि जुधेको त्यो अपेक्षाहरूलाई पुरा गर्न सक्ने इच्छाशक्ति पनि हामीले राख्न सक्नुपर्छ ।’ थापाले यो पटक जनतालाई निराश नबनाउने बताए ।

उनले थपे,‘हामी निर्वाचित भइसकेपछि यो पटक आम जनतालाई निराश बनाउने छैनौँ । हामी यो पटक चुक्ने छैनौँ । हामी यो पटक गठबन्धनमा रहेको दलहरू गठबन्धनको धर्म निर्वाह गर्ने छौँ । गठबन्धनका दलहरू मिलेर मत मागिसकेपछि यो मतको इज्जत राख्ने छौँ ।’

सत्ता गठबन्धन नचुकी नबिराई अघिल्लो पाँच वर्षमा जे क्षति भएको छ । त्यो क्षतिलाई पनि पूर्ति गरेर नेपालको इतिहासमा सर्वाधिक सफल हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस