१ सय रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१ सय रुपैयाँले बढ्यो सुनको मूल्य


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस