२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा जनमुक्ति पार्टीका ७ जनाको उम्मेदवारी निष्क्रिय

अ+ अ-

बुटवल । रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय पारेको छ ।

रुपन्देही-२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । यहाँ नेकपा एमालेका विष्णु पौडेल उम्मेदवार छन् ।

सत्ता गठबन्धनले थापालाई समर्थन गरेवापत जनमुक्तिले रुपन्देही १ मा डिबी थापा, रुपन्देही-३ मा मोजिव अलि, रुपन्देही–४ मा जवाहर अली र रुपन्देही ५ मा भैरव बहादुर थापाको उम्मेदवारी निष्क्रिय पारेको हो ।

यस्तै रुपन्देही-१(१) कि विमला गुरुङ, १(२)का छत्रबहादुर दर्लामी र ३(२)का मीनबहादुर पल्लीको उम्मेदवारी पनि निष्क्रिय पार्ने जनमुक्ति पार्टीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

जनमुक्तिले सत्ता गठबन्धनका रुपन्देही २ (१ ) र (२) , तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा गठबन्धनका उम्मेदवारलाई सघाउने छ ।

प्रतिक्रिया दिनुहोस