राष्ट्रिय जनमुक्ति पार्टीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक, राज्य संरचना र संविधान पुनरावलोकनमा जोड
काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। रुपन्देहीको मंगलापुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष...