टि-२० विश्वकप : अस्ट्रेलिया र श्रीलङ्का भिड्दै  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टि-२० विश्वकप : अस्ट्रेलिया र श्रीलङ्का भिड्दै 


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । टि-२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदै छ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलङ्का खेल्दै छन् । 

खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे अस्ट्रेलियाको पर्थमा सुरु हुनेछ । विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस