३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा बस्नेको इच्छाले समस्या आयो : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा बस्नेहरूको इच्छाले केही समस्या आएको बताएका छन् । 

दीपावली, छठ, नेपाल संवत्को अवसरमा प्रेस युनियनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नयाँ संविधान बनेकोले लोकतन्त्रको सुदृढीकरण हुने विश्वास व्यक्त गरे । तर, सरकारमा बस्नेहरूको इच्छाले केही समस्या आयो, उनले भने । 

प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता प्रजातन्त्रको लागि आवश्यक रहेको बताए । अहिलेको गठबन्धनले प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलगाएको उनको भनाइ छ । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेका छौँ । अझै धेरै बाँकी छ, उनले थपे । 

फरक प्रसङ्गमा उनले देश कोरोनाबाट मुक्त नभएको बताए । त्यसमाथि डेंगी थपिएकोमा चिन्ता व्यक्त गरे । देश कोभिडबाट मुक्त भएको छैन । डेंगी कहाँबाट आयो, उनले भने । 

अर्को प्रसङ्गमा प्रधानमन्त्री देउवाले आवधिक निर्वाचन हुन लागेको र सबै अधिकार जनतालाई दिएको बताए । 

प्रतिक्रिया दिनुहोस