२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाक्टर बन्न नचाहे लाइसेन्स परीक्षामा उत्तीर्ण हुनु पर्ने व्यवस्था हटाइने

अ+ अ-

काठमाडौँ । एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाइने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले एमबीबीएस/बीडीएस गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिन प्रक्रिया अगाडि बढाएको छ ।

एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा। कृष्ण अधिकारीले बताए ।

‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौँ,’ उनले भने, ‘सबै एमबीबीएस पासले डाक्टरी नै गर्नुपर्छ भन्ने छैन, उहाँहरूले स्नातकोत्तर गरेर अन्य उपयुक्त जागिर गर्न पाउनुहुन्छ ।’ लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूका लागि यो व्यवस्था एउटा राम्रो निकास हुने उनले बताए ।

काउन्सिलले लिने लाइसेन्स परीक्षामा सरदर ५० देखि ६० प्रतिशत पास हुने गरेका छन् । परीक्षामा १ सय ८० वटा वस्तुगत प्रश्न सोधिन्छ, यसमा ९० अङ्क ल्याउने पास हुन्छन् ।

प्रतिक्रिया दिनुहोस