सुनको मूल्य बढ्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ? 


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

 आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस