२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीले स्वर्णको खाता खोल्यो, दुर्गा बुढाले जिते ३ हजार मिटर स्टिपल चेजमा स्वर्ण

अ+ अ-

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ। एथ्लेटिक्सको ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले स्वर्ण जितेका हुन्।

भारतीय सेनामा कार्यरत बुढालाई खेलाएको विषयमा विभागीय टिमले विरोध गरे पनि उनले प्रतिस्पर्धामा भाग लिएका हुन्।

स्वर्ण जित्ने क्रममा उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे। रजत पदक जितेका एपिएफका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गरे। आर्मीका सुवास कार्कीले कास्य पदक हात पारेका छन्। उनले ९ मिनेट २२.१५ सेकेन्डमा दौडिए।

स्वर्णसँगै आफू पहिलो हुनेमा आत्मविश्वासी रहेको उनले बताए। जागिरको लागि भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताएका दुर्गाले नेपालले खेलाउन चाहेको खण्डमा भारतबाट अनुमति लिएर आउने बताए।

साथै १३औँ सागमा आफूलाई २ महिनाअघि बोलाएको र जागिरका कारण आउन नसकेको उनको भनाइ छ। उनले भातरबाट एसियन च्याम्पियनसिप खेलेका थिए।

प्रतिक्रिया दिनुहोस