एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला 


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ स्थित जङ्गलमा १४ वर्षीय किशोर र १५ वर्षीया किशोरीको शव फेला हो । उनीहरू दुवै स्थानीय हुन् ।

दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले आफू घटनास्थल पुगेको र विस्तृत विवरण आइनसकेको बताए ।

उनीहरू असोज २७ गते साँझ घरबाट हराएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस