२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटिजन्स बैङ्कको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अ+ अ-

काठमाडौँ । सिटिजन्स बैङ्कको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २७ गते अन्तिम दिन हो ।

कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैङ्कले शुक्रबार बुक क्लोज गर्दै छ । तसर्थ, आजसम्म कायम रहने सेयर धनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैङ्कले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसर्थ, बैङ्कले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९-८० का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैङ्कको प्रबन्ध पत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा अमृत भोग, कालिका स्थान डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस