२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुक्ला जान हिँडेका अलपत्र यात्रुलाई फाप्लु लगियो

अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान कुरेका यात्रुलाई विकल्पका रूपमा फाप्लु लगिएको छ ।

तारा एयरले रामेछापबाट जहाजमा सोलुखुम्बु जान चाहने पर्यटक र यात्रुलाई फाप्लु लगिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कतिपय पर्यटक सडक मार्गबाट समेत फाप्लु प्रस्थान गरेका छन् । फाप्लु पुगेका पर्यटक कतिपय पदयात्रा गरी लुक्लातर्फ लाग्ने छन् भने कतिपय हेलिकप्टरमा समेत लुक्ला जान सक्छन् ।

लुक्लाबाट काठमाडौँ फर्कने गरी यात्रु संख्या भने अलपत्र नरहेको उनले जानकारी दिए । निरन्तरको वर्षाका कारण लुक्ला जाने तयारीमा रहेका हजारौँ पर्यटक तथा गाइड र अन्य यात्रु रामेछापमै अलपत्र परेका थिए । अहिले काठमाडौँबाट लुक्लामा हुने दैनिक उडान रामेछाप सारिएको छ ।

लुक्लाको मौसम बिग्रिएका कारण हवाई उडान सम्भव नभएको हो । यो पर्यटकीय सिजन हो । खासगरी पदयात्रामा जाने पर्यटकहरू अहिले नेपालमा छन् ।