यि हुन् अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अर्थशास्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यि हुन् अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अर्थशास्त्री


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।

बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई  नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले घोषणा गरेको हो ।

उनीहरूलाई बैङ्क र वित्तीय सङ्कटबारेको अध्ययन गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस