२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डविरुद्ध पर्‍यो डा.भट्टको बागी उम्मेदवारी

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको ठाउँ गोरखा-२ मा बागी उम्मेदवारी परेको छ।

लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नैपर्ने बाध्यता हुन नहुने भन्दै गोरखाकै सिरानचोक गाउँपालिका घर भई हाल काठमाडौँमा रहेर नेपाली काँग्रेसको राजनीति गर्दै आएकी डा.माधवी भट्ट पराजुलीले मनोनयन दर्ता गरेकी हुन्।

आफूलाई जहाँबाट सजिलो लाग्छ त्यहीँबाट लडेर नेपाली काँग्रेसका कार्यकर्ताहरूको रूख चिह्नमा मतदान गर्ने चाहनालाई बेवास्ता गरेकाले आफूले काँग्रेसको लोकतान्त्रिक मर्मलाई जोगाउन उम्मेदवारी दिएको उनको भनाई छ ।

आफ्ना बुबा रोहिणी भट्ट काँग्रेस भएकै कारण १० वर्षसम्म भारतमा बसेर निर्वासित जीवन बिताएको तथा नेपालमा रहँदा पनि पटक पटक जेलमा परेको सुनाउँदै उनले आफ्नो बुबाले रूख चिह्नका लागि गरेको तपस्यामाथि अन्याय भएकाले आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

प्रचण्डले अघिल्लो पटक चितवनबाट लडेर चितवनको काँग्रेसलाई बिगारेर अब पुनः गोरखाका काँग्रेसहरूलाई बिगार्नका लागि आएकाले आफूले प्रचण्डलाई नै लक्षित गरेर उम्मेदवारी दिएको बताइन्। प्रचण्डले गोरखाबाट उम्मेदवारी नदिएको भए आफूले पनि उम्मेदवारी नदिने बताउँदै डा.पराजुलीले प्रचण्डलाई पराजित गर्नका लागि अन्य स्वतन्त्र उम्मेदवार, एमाले वा अरू कुनै पनि दलसँग आफ्नो सहकार्य रहने बताइन्।

नेपाली काँग्रेसले कारबाही नै गर्ने भए पनि आफूले कारबाही सहेर काँग्रेसलाई बचाउने तर काँग्रेसमा प्रचण्डलाई गर्न नदिने उनको तर्क छ।

उनले आफूले कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नलिने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस